युवा विकास केन्द्र

admin

खेलकुदका सामाग्रीहरु वितरण

सिस्ने गाउँपालिका अन्तर्गत रहेको युवा विकास केन्द्रले आर्थिक वर्ष २०७८।०७९ को बजेटबाट सिस्ने गाउँपालिका भित्र रहेका प्रत्येक वडाका युवाहरुलाई खेलकुदका सामाग्रीहरु (भलिबल, नेट जाली, पम्पर गेम सेट) वितरण कार्यक्रम सम्पन्न गरियो ।

नेपाल जोड्ने अभियान

Information technology has been playing major roles in communication in today’s world to connect with each other and share information. In the present day, communication is mostly carried through the internet which is widely available in many parts of the world. However, there are still some remote places in Nepal where the internet is not …

नेपाल जोड्ने अभियान Read More »

सिस्ने गाँउपलिकाको परिचय

सिस्ने गाँउपलिकाको परिचय संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना संगै राज्यको पुर्नसंरचना गर्ने क्रममा ७ प्रदेश अन्तर्गत लुम्बिनी प्रदेश मा राज्य पुर्नसंरचना पछि रुकुम पुर्व सिस्ने गाँउपालिकाको निर्माण भएको हो ।  यस गाँउपालिका  प्राकृतिक श्रोत साधनले धनी गाँउपालिका हो । साविकको सिस्ने, रुकुमकोट, स्यालापाखा, पोखरा प्वाँङ मिलेर यस गाँउपालिकाको नामाकारण भए पश्चात ८ वटा वडामा विभाजित गरिएको …

सिस्ने गाँउपलिकाको परिचय Read More »